हाम्राे बारेमा :
नेपालका बिभिन्न आदिबासी आर्यन जातिहरु मध्ये बिश्वकर्मा जाति भित्रको उप–जातिको रुपमा रहेको यस जातिलाई दियाली ९म्ष्थबष्०ि भनिन्छ । यस उप–जातिको उत्तपत्ती तथा बासस्थानको सुरुवात एसिया महादीप अन्र्तगत नेपालको मध्यपुर्बी क्षेत्रका मध्यपहाडी जिल्लाहरु रहेको अनुमान गर्न सकिन्छ । यस उप–जातिका मानिसहरु नेपाल, भारत र भुटानमा स्थायि रुपमा बसोबास गरेको पाईन्छ साथै यस उप–जातिका मानिसहरु साधाणतया फलामका हातहतियार मेसिन उपकरण निमार्ण, सुन चाँदीका गरगहना निमार्ण, खेतिपाती पशुपालन र अन्य ब्याबसायहरुमा आब्द रहेको पाइन्छ । नेपालमा हाल सम्म यस उप–जातिको जनसंख्या …..रहेको अनुमान गर्न सकिन्छ । यस दियाली उप–जातिहरुको रितिरीवाज, चालचलन, संस्कृतीहरु जस्तैः जन्म संस्कार, बिवाह संस्कार र मृत्यु संस्कार एउटै रहेता पनि कतै कतै फरक रहेको पाईन्छ । यस उप–जातिको बिभिन्न समाजहरुमा मिश्रीत बसोबास रहेको पाईन्छ तर समाजमा कुनै एक ठाउमा यस उप–जातिहरुको बाहुल्यता रहेको पाईन्दैन ।
साथै यस उप–जातिका मानिसहरु अहिले समाजका बिभिन्न क्षेत्र, पेशा, ब्याबसाय तथा रोजगारीमा अब्दता भै देश तथा बिदेशमा रहेको पाईन्छ ।


अपडेट
Program of Diyali Bandhu Sewa Samaj

Program of Diyali Bandhu Sewa Samaj

Program of Diyali Bandhu Sewa Samaj »

Diyali Bandhu Sewa Samaj

Diyali Bandhu Sewa Samaj

Diyali Bandhu Sewa Samaj »

  • 1
  • 2
Facebook Page

Unable to display Facebook posts.
Show error

Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons.
Type: OAuthException
Code: 190
Subcode: 460
Please refer to our Error Message Reference.
Youtube Channel